९ असार २०८३, मंगलवार
,
Latest
सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र ९ ठाउँबाट बाँडिदै एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक पुष्पा चौधरी थारुद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपा महाधिवेशन : प्रतिनिधिलाई परिचयपत्र वितरण सुरु, आज १ बजेदेखि बन्दसत्र ललितपुरको जावलाखेलमा बोसको अत्याधुनिक ‘ब्राण्ड स्टोर’ सञ्चालनमा डिजिटल प्लेटफर्ममा काम गर्ने श्रमिक परिभाषामा समेटिएः ऐतिहासिक ‘महासन्धि नम्बर १९३’ पारित रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपालको युक्रेन नीतिप्रति बेलायतद्वारा आभार प्रकट

काठमाडौँ । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले सार्वभौमसत्ता सम्पन्न युक्रेनलाई नेपालले गरेको बलियो समर्थनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाप्रति आभार प्रकट गर्नुभएको छ । राजदूत पोलिटले आज एक ट्विट गर्दै बेलायत र विश्वभरका देश रूसी आक्रमणको प्रतिरोध गर्न युक्रेनसँग ऐक्यबद्धताका साथ काम गरिरहेको बताउनुभएको छ । उहाँले सार्वभौमसत्ता सम्पन्न राष्ट्रमाथिको

एमसीसी आर्थिक सहयोगको परियोजना हुनुपर्छ – नेपाल

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले  मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्प्याक्ट (एमसीसी) परियोजनालाई नेपाल र नेपाली जनताको हितलाई

प्रदेश नं १ को नामकरण ‘किरात सगरमाथा’ राख्न सुझाव

दमक । किरात धर्मगुरु आत्मानन्द लिङदेनले प्रदेश नं १ को नाम ‘किरात सगरमाथा’ राख्न सुझाव दिनुभएको छ । मुख्यमन्त्री राजेन्द्र

स्थानीय निर्वाचन प्रयोजनका लागि एमालले आयोगमा दल दर्ता गराउँदै

काठमाडौ । नेकपा (एमाले) ले  स्थानीय निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा आज दल दर्ता गराउँदैछ । दल दर्ता गराउन महासचिव शंकर

युक्रेनमा आक्रमणपछि अमेरिकाद्वारा रुसमा थप प्रतिबन्धको घोषणा

काठमाडौं । रुसले बिहीबार युक्रेनमा हमला गरेपछि अमेरिकाले रुसमाथि थप प्रतिबन्धहरुको घोषणा गरेको बताइएको छ । यस नयाँ प्रतिबन्धको घोषणा

नेपाल–भारत जमुनाहनाका बन्द गरिँदै

नेपालगञ्ज । नेपालगञ्जस्थित नेपाल–भारत सीमा जमुनाहनाका आज साँझदेखि पूर्णरूपमा बन्द हुने भएको छ । भारतको बहराइच, श्रावस्तीलगायतका सीमावर्ती जिल्लामा यही

गठबन्धनमा रहेका दल सत्ता पक्ष हो कि प्रतिपक्ष: महामन्त्री शर्मा

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ता साझेदार दलको रुपम रहेका नेकपा माओबादी केन्द्र र नेकपा समाजवादी लाई द्वेध

दुई देशबीच युद्वको प्रभाव विश्वको अर्थतन्त्रमा

काठमाडौँ । रुस र युक्रेन दुई देशबीच तनाव बढेसँगै यसको प्रभाव विश्वको अर्थतन्त्रमा पर्न थालेको छ । युक्रेनले नेटोसँग निकटता

आठ महिना पछि ओली दाहाल ‘वान टु वान’ वार्तामा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटघाट भएको छ ।

निर्मल पुर्जालाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त (भिडियोसहित)

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले हिमाल आरोही निर्मल पुर्जालाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको

युक्रेनमा रहेका सबै नेपाली सुरक्षित

काठमाडौँ । युक्रेनमा पछिल्लो विकसित घटाक्रमका कारणले त्यहाँ रहेका नेपालीको सुरक्षाप्रति गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले चिन्ता व्यक्त गरेको छ

टिपर पल्टिँदा दुईको मृत्यु, दुई घाइते

रुकुम । रुकुम (पूर्व) को भूमे गाउँपालिका– ४ झिङ्गेटारमा टिपर बा २ क ७०१८ नम्बरको टिपर पल्टिँदा दुई जनाको मृत्यु

राष्ट्रिय सहमतिबिना एमसीसी पास हुँदैन– अर्थमन्त्री शर्मा

पर्वत । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय सहमतिबिना अमेरिकी सहायता परियोजना एमसीसी पारित नहुने बताएका छन् । पर्वत उद्योग वाणिज्य सङ्घको

अस्ट्रेलियामा नेपाली दूतावास भवन बन्ने, डिजाइन तयार

काठमाडाै।अस्ट्रेलियामा केही महिनामै नेपाली दूतावासको भवन निर्माण सुरु हुने भएको छ । भवनको डिजाइन र नक्सा तयार भइसकेको छ ।

मन्त्री झाँक्रीको राजीनामा माग

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सचिव तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको राजीनामा माग गरिएको छ । पार्टी निर्णयविपरीत अमेरिकी

एमसीसी छलेर पर्वतमा रमाउँदै अर्थमन्त्री शर्मा (भिडियाे सहित)

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा अहिले सपत्नी पर्वतमा रमाइरहेका छन् । उनी हिजो बुधबार पर्वत पुगेका हुन् । उनी बुधबार

अरनिको राजमार्गको साँगा सडकखण्ड अवरुद्ध

काभ्रेपलाञ्चोक । सवारी साधन दुर्घटनामा गएराति मृत्यु भएका व्यक्तिका आफन्तले आज अरनिको राजमार्गअन्तर्गत काठमाडौँ उपत्यकाको पूर्वी नाका साँगा सडकखण्ड अवरुद्ध

एमसीसीको विरोधमा राप्रपाका भ्रातृ सङ्गठनहरुको प्रदर्शन (फाेटाे फिचर)

काठमाडौ ।राप्रपाका भ्रातृ सङ्गठनहरुले एमसीसीको विरोधमा प्रदर्शन सुरु गरेका छन् । एमसीसीलाई यथास्थितिमा अघि बढाउन नहुने भन्दै उनीहरुले प्रदर्शन गरेका

नयाँ बानेश्वर क्षेत्रमा एमसीसीको विरोधमा प्रदर्शन

काठमाडौँ । अमेरिकी सहायता परियोजना एमसीसीको विरोधमा संसद् भवन रहेको नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन सुरु भएको छ । आज प्रतिनिधिसभामा

रेल सञ्चालन हुन लाग्दा मुआब्जा विवाद पनि समाप्त

महोत्तरी । टाढैसम्म सुनिने रेलको आवाज अहिले महोत्तरी र धनुषाका सर्वसाधारणका लागि मनोरञ्जनको विषय बनेको छ । यही फागुन सङ्क्रान्तिदेखि